(नियम २४ को खण्ड (ग), नियम २५ को खण्ड (ख), नियम २६ को खण्ड (ख), नियम २७
को खण्ड (ख) र नियम ३४ को खण्ड (क) सँग सम्बन्धित)
खण्ड क
सम्पूर्ण परीक्षणको प्रतिवेदन
…………………… प्रयोगशाला
………………………………
बीउ विश्लेषण प्रतिवेदन
नमूना प्राप्त मितिः बालीः
परीक्षण नं. जात र स्तरः
परीक्षण शुरु गरेको मितिः लट नं.
बीउको स्तरः नमूना पठाउनेको नामः
परीक्षण सिद्धिएको मितिः ठेगानाः
लटको परिमाणः नमूना लिनेको नामः
उत्पादन वर्षः ठेगानाः
परीक्षण तरिकाः नमूना लिएको मितिः
तापक्रमः
१. यो प्रतिवेदनका नतिजाहरू नमूनामा आधारित छन् । अतः यो नतिजा काममा
ल्याउँदा नमूनाले बीउको सम्पूर्ण परिमाणलाई प्रतिनिधित्व गर्ने हुनुपर्छ । यदि
यस्तो छैन भने यसको जिम्मेवार बीउ विश्लेषक हुने छैन ।
२. बीउको गुणस्तर बीउ परीक्षणमा सन्तोषजनक भए पनि बीउ भण्डारको अवस्था,
बीउमा हुन सक्ने चिस्यानको घटबढको मात्रा, कीराको प्रकोप र विभिन्न
वातावरणमा निर्भर गर्दछ । अतः यी विभिन्न अवस्था र वातावरणबाट बीउ
जोगाउने उत्तरदायित्व बीउ बेच्ने वा किन्नेहरूकै हुन्छ । कुनै हालतमा पनि यो
परीक्षणको नतिजा ६ महिनाभन्दा बढी प्रयोगमा ल्याउनु हुँदैन । यस अवधिभन्दा
बढीको लागि पूनः प्रमाणित गर्नु परेमा पुन परीक्षण गराउनु पर्छ ।
प्रतिवेदन तयार पार्ने बीउ विश्लेषक आधिकारिक दस्तखत र मिति